दफा ३२
राष्ट्रियकरण नगरिने
यस ऐन बमोजिम दर्ता भएको कुनै पनि उद्योग राष्ट्रियकरण गरिने छैन ।